पूर्ण बहादुर खड्का/भदौ १२, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ ।

हि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्ण बहादुर खड्का/भदौ १२, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ ।

हि"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष प्रेस यूनियनको केसमा मनोनित

२०७४, १२ भाद्र सोमबार ११:२७

पूर्ण बहादुर खड्का/भदौ १२, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ ।

हिजोमात्रै नेपाल प्रेस यूनियनको निर्णयले अछामबाट कुवँरलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नेपाल प्रेस यूनियनका केन्द्रिय पार्सद समेत रहेका कुवँरलाई यूनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको थियो । 

कुवँर अछाममा दुई दशकदेखी निरन्तर पत्रकारतिा पेशामा आबद्ध भई काम गर्दै आईरहनु भएको छ । अछामका विभिन्न संचार क्षेत्रमा काम गरेका कुवँर अछामबाट नागरिक दैनिकका लागी काम गरिराख्नु भएको छ । 

सुशासन र विकासका पक्षमा अछाम जिल्लामा बसेर वकालत गर्दै आईरहनु भएका कुवँरले केन्द्रिय सदस्यमा मनोनित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैँ भन्नुभयो फेरी पनि विकास निर्माण र ढिलासुस्तीका पक्षमा कलम चलाउनुका साथै सुशासनका पक्षमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

साथै उहाँले प्रेस यूनियनको संगठन सुदृढीकरण, क्रियाशिलता, जिल्लाको पत्रकारीता विकासका साथै श्रमजिवी पत्रकारका पक्षमा समेत काम गर्ने विश्वास दिलाउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ