Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 28, 2017 मुगु - MG, समाज

दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/भदौ १२, मुगु । रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुरुप गेम स्काउट नहुदाँ वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्जको कार्यलयले जनाएको छ ।

वनको नियमित गस्ती गर्न तथा चोरीशिकारी नियन्त्रण गर्न गेमस्काउटको मुख्य भुमिका हुने भएकाले दरबन्दी अनुसारका गेमस्काउट नहुदाँ वन गस्तीमा समस्या भएको रारा राष्ट्रिय निकुञ्जको कार्यलयल हुटु मुगुका वन संरक्षण अधिकृत चन्द्र शेखर चौधीले बताउनु भयो ।

रारा राष्ट्रिय निकुञ्जको संरक्षणका लागी ७ वटा पोष्ट गोरुसैना, भुलभुले लामाचौर र ताल्चमा कर्मचारी भएपनी अन्य दुईवटा पोष्टमा भने कर्मचारी नहुदाँ खालीनै रहेका छन ।

कुल ५५ जना कर्मचारीको दरवन्दी रहेको रारा राष्ट्रिय निकुञ्जमा वन संरक्षणका लागी गस्ती गर्ने ३० जनाको दरबन्दी भएको भएपनी स्थायी कर्मचारी ५ जनामात्र रहेका अधिकृत चौधरीको भनाई छ ।