Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 29, 2017 झापा - JP, समाज

बाढीपीडितका लागि रु दुई लाख

By kit 2 मिनेट पढाइ

भदौ १३,झापा। नेकपा (एमाले) का दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् ।

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिन्ुभयो ।

एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताउनुभयो ।

एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी दिएको थियो । रासस