सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ क"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के साच्चिकै हिन्दु धर्ममा ३३ कोटी अर्थात ३३ करोड देवता छन् ?

१३ भाद्र २०७४, मंगलवार ०८:०१

सास | नेपालमा एउटा प्रचलित भनाई छ । “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन् ।” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ करोड देवताहरू भएको उल्लेख गरिएको छ ।

यो सत्य हो?

हिन्दु धर्मको वेदले भन्छ कि यो सत्य होइन । त्यहाँ केवल ३३ वटा मात्रै देवताहरू छन् तर त्यसमा ब्रह्मा, विष्णु र महेश्वर जस्ता देवताहरू पर्दैनन्। उपनीषदमा पनि ‘परमात्मा ब्राह्मण’लाई नै परम वास्तविकता भनिएको छ। ब्राह्मण भनेको ‘ब्राह्मण जाति’ होइन, ‘एक मूल देवता’ नै ब्राह्मण हो। हिन्दु धर्मका ग्रन्थहरू सबै कविताको शैलीमा रचिएका छन्। त्यसैले यो सारा ब्रह्माण्डको असीमिततालाई छन्दमा ढाल्न खोज्दा ३३ करोड भनिएको हो।

संस्कृत भाषामा ‘कोटि’ शब्दको दुई वटा अर्थ हुन्छ ।  विभिन्न ग्रन्थहरूमा ‘त्रैअस्त्रिंसा देव’ ९ सय ३३ कोटि भनेर उल्लेख गरिएको छ, तर यसको मतलब ३३ करोड देवता होइन कि बरु ३३ प्रकारका देवताहरू छन् । भन्न खोजिएको हो।

कसरी?

यो कुराको पुष्टि ‘वृहदआरण्यक उपनीषद’बाट गर्न सकिन्छ। यो उपनीषदमा प्राचीन सिन्धु पर्वतमा एक साधुले गहिरो ध्यानबाट पुरातन विचार र दर्शनको वर्णन गरेको कुरा उल्लेख गरिएको छ। यसमा वैदिक संस्कार, रचना, ब्रह्माण्डको उत्पत्ति, निरपेक्ष आत्माको अवधारणा लगायतका अन्य परमज्ञानको बारेमा विस्तृतीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह