६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त अछामबाट पक्राउ

२७ जेष्ठ २०८२, सोमबार १७:३१

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई अछाम प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुर्माखाँद गाउँपालिका–१ स्थायी घर भई हाल फरार रहेका अन्दाजी २० वर्षीय मनवीर शाही रहेका छन्।

शाहीविरुद्ध पीडितको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा, उनी अनुसन्धानका क्रममा फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार, प्रहरी चौकी रहफबाट प्रहरी निरीक्षक उत्तम सिंह कार्कीको नेतृत्वमा खटिएको टोलीले २०८२ जेठ २६ गते दिउँसो ३:१० बजे शाहीलाई नियन्त्रणमा लिएको छ।

पक्राउपछि प्रारम्भिक अनुसन्धान गरिएको र अब उनलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक