२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकीकृत नेकपा माओबादीको सङगठन सुदृढीकरण अभियान

२०७३, १६ बैशाख बिहीबार ०४:२९

बैशाख १६, अछाम । एकीकृत नेकपा माओबादीको सङगठन सुदृढीकरण अभियान अन्तरगत अछामको घुगुरकोट गाबिसमा गाउँ कमिटी गठन गरिएको छ ।

गाविसमा भएको भेलाले पुर्ण बहादुर खडकाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम गरि २१ सदस्य गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष बम रावत, सचिब हिक्मत भुल, सहसचिव सृजना रावत, कोषाअध्यक्ष बिरेन्द्र खडका लगायत पदाधिकारी रहेका छ्न । कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै जिल्ला कार्यलय सदस्य झंकर साउद भाष्करले अब सबै जनसमुदाय आर्थिक उत्पादनको कार्यमा अग्रसर भएर पार्टिलाई बलियो बनाउनु तर्फ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला सदस्य खगेन्द्र ओड, प्रेम रावत लगायतको सहभागीता रहेको अखिल क्रान्तिकारी केन्द्रिय सदस्य मदन कुमार भुलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी