१४ श्रावण २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तालागाड लघु जलविद्युत आयोजनाको पावरहाउसमा तालाबन्दी, सेवाग्राहीहरु मर्कामा

१६ बैशाख २०७३, बिहीबार १४:००

बैशाख १६, अछाम । अछाममा सञ्चालन भएको केही समयमै तालागाड लघु जलविद्युत आयोजनाको पावरहाउसमा तालाबन्दी भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । आयोजना निर्माण उपभोक्ता समितिले संलग्न कामदारहरुलाई पारिश्रमिक रकम भुक्तानी नगरेको भन्दै कामदारहरुले सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

यसअघि पनि कामदारहरुले आफ्नो पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेका थिए । पावरहाउसमा तालाबन्दी भएपछि लयाँटी, कालिकास्थान र विनायकका सेवाग्राहीहरु विद्युत सेवाबाट बञ्चित भएका छन् । तालाबन्दीका कारण यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र विनायकमा सञ्चालित सञ्चार माध्यम ,उद्योग, कलकारखाना, लगायत कार्यालयहरुको नियमित सेवा प्रभावित बनेका छन । आफ्नो माग पूरा नभएसम्म तालाबन्दी कायम रहने कामदारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मान्छेको पुर्खाले,मान्छेको मासु खाने गर्थ्यो – वैज्ञानिक खोज हायूका परिवार बेपत्ताको अघिल्लो रहस्य : श्रीमान् पनि यसरीनै हराएका थिए,पछि जंगलमा हाडखोर भेटिए सिन्धुलीमा आमासहित ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ ४ दिनदेखि बेपत्ता एआईको उपयोगसँगै पानीको प्रयोग अत्याधिक ?- पानी देखि उर्जा संकटको खतरा ! हायु परिवारका १६ जना ४ दिनदेखि बेपत्ता भएको आशंका: खोजी कार्य सुरु,हायुको घरमा सामान्य क्षति सर्पले बालकलाई होइन, बालकले सर्पलाई टोके!डाक्टर पनि परे अचम्ममा अविरल वर्षाका कारण बाढी पहिरोबाट देशभरका आठ राजमार्ग अवरुद्ध हायुको परिवारका १६ जना गाउँबाटै हराएपपछि न्याय समूहका ८४ जना उपसचिवको सरुवा ‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन,: रास्वपा सांसद श्रेष्ठ गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत अवस्थामा फेला एक फोन कलले निम्त्याएको युद्ध :प्रधानमन्त्रीको पद गुम्यो,३३ जनाको मृत्यु कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर लोडसेडिङ भन्दै कुप्रचार गरियो : निर्देशक हितेन्द्रदेव शाक्य पिताले भनेको कुरा नमान्दा पछुतो लागेको छ : बलिउड अभिनेता सलमान खान गाजाको स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने -बराक ओबामा कुलमान घिसिङले भने -‘ग्लोबल हिरो अवार्ड’संसारभरिका नेपालीलाई जोड्दै जाने विश्वास छ ‘ग्लोबल हिरो अवार्ड जुम्ली जनताको भरोसा र देश-विदेशमा रहेका नेपालीहरूको श्रेष्ठता हो:ज्ञानेन्द्र शाही अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध सुनको मूल्य स्थिर गण्डकी प्रदेशमा गत पुसयता ६ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि