Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ २९ गते, राति ९:०८ बजे मुख्य समाचार, समाज

ललितपुरमा करिब ८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने रौतहट माधव नारायण गाउँपालिका-२ घर भएका शंकर झाको कोठाबाट सुन तथा चाँदीका गरगहना, मोबाइल र नगदसमेत गरी करिब ८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।