२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानव वेचबिखनमा संलग्न अछामका एक युवक सात महिनापछि प्रक्राउ

२०७४, १६ भाद्र शुक्रबार १२:३८

कमल रावल, भदौ १६, अछाम । मानव वेचबिखन तथा ओसार पसारमा संलग्न १ जनालाई जिल्ला प्रहरी कार्यालय अछामले ७ महीना पछी प्रक्राउ गरेको छ । 

यो कार्यमा संग्लन भएका अछामको पञ्चदेवल विनायक वडा नम्बर ४ बृतला बस्ने ३२ बर्षिक रतन बहादुर तिरुवालाई भदौ १४ गते विनायक क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

२०७३ साल माघ ९ गते स्थानीय दुई किशोरीलाई भारतमा २५ हजार रकम आउने तलव र राम्रो गर गहना र राम्रो घरमा राख्छु भनि ललाई फकाई प्रलोभनमा पारी बेच विखन गर्ने उद्धेश्यले भारतको कालापहाड भन्ने स्थानमा पुरयाई शारिरीक शोषण समेत गरेकोले तिरुवालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि ददिराम न्यौपानेले बताउनु भयो । 

मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान प्रकृया यतिबेला जिल्ला प्रहरी कार्यालयले अघि बढाईसकेको डिएसपि न्यौपानेले बताउनु भयो । पहीले नै प्रहरीलाई जानकारी गराईएकाले बाकी सबै कुरा अनुसन्धान पछी मात्र खुल्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ