२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा जारी जिल्ला स्तरीय महिला प्रतियोगितामा आज मात्रै ५ वटा खेलहरु सम्पन्न

२०७२, २७ मंसिर आईतवार १३:३१

सीताराम ओझा/ मंसिर २७, धनगढी ।  कैलाली जिल्ला भलिवल संघको आयोजनामा धनगढीमा जारी जिल्ला स्तरीय महिला प्रतियोगितामा लिग चरणका खेलहरु जारी रहेका छन । विभिन्न आठ वटा टीमहरुले भाग लिएको प्रतियोगितामा आज ५ वटा खेलहरु सम्पन्न भएका हुन । आजका खेलहरुमा मोहन्या, चन्द्रोदय, एसपिए, र टीकापुर वहुमुखी क्याम्पस विजयी भएका छन । मोहन्यालले धनगढी उच्च मावि, चन्द्रोदयले शार उच्च मावि एसपिएले धनगढी उच्च मावि टीकापुरले चन्द्रोदय उच्च माविलाई २–० को सोझो सेटमा पराजित गरेका हुन । आजकै पाँचौ खेलमा मोहन्यालले जय मालिका कलेजलाई पनि सोझो सेटमा हराएको छ । दुई जितपछि मोहन्याल सेमिफाईनलमा पुगेको छ भने यसअघि कैलाली वहुमुखी क्याम्पसलाई हराई सकेको टीकापुर वहुमुखी क्याम्पस पनि अन्तिम चारमा प्रवेश गरेको छ ।

भोली विहान लिग चरणका जिल्ला स्तरीय अन्तर क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले उद्घाटन गर्नुभएको थियो । कैलाली जिल्ला भलिवल संघका अध्यक्ष नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यष दिपक सिंह विशिष्ठ अतिथि रहनु भएको थियो ।

नवदुर्गा मन्दिरमा लागेको कोटीहोम महायज्ञमा भक्तजनहरुको घुईचो÷ दान गर्नेहरुको संख्या पनि वढ्दै÷ सीताराम ओझा, धनगढी
दीपक जोशी ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउमा रहेको नवदुर्गा मन्दिरमा आयोजना भईरहेको कोटीहोम महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ । बडिमालिका सनातन धर्म नेपालको आयोजनामा भईरहेको कोटीहोममा श्रद्धालु भक्तजनहरुको भिड वढ्दै गएको छ ।

तीन जनाले तुलादान गरेका छन । निर्मला मल्ल, लालवहादुर खड्का र सरस्वती खड्काले तुलादान गर्नुभएको हो । तुलादान गर्दा वैकुण्ठमा वास हुन्छ भन्ने विश्वास लिने गरिएको छ । सुदुरपश्चिममै पहिलो पटक एक हजार ८ शालीग्राम पुजन तथा परिक्रममा गर्नेहरुको निकै घुईचो लाग्ने थालेको छ । एक हजार ८ पटक परिक्रममा गरेमा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । धनगढीमा पहिलो पटक सवा करोड दिप प्रज्वलन गरिएको कलश राखेमा सुख शान्ति र समृद्धि हुने विश्वास समेत लिने गरिएको छ ।

महायज्ञमा वाचक शिरोमणि पण्डित ऋषि राम पौडेलले प्रवचन दिईरहनु भएको छ । कथामा कलाकारहरुले झाकी सहित प्रस्तुती दिईरहेको महायज्ञ मूल आयोजक समितिका संयोजक दीपक खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल