२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णाली रिभर यातायात कैलालीको पुनः धिरज शााही अध्यक्षमा सर्बसम्मत चयन

३ पुष २०७२, शुक्रबार १०:०३

पुस ३, कैलाली / कर्णाली रिभर यातायात व्यबसायी संघ कैलालीको पाँचौ साधारण सभा पुनः धिरज शााहीलाई सर्बसम्मत चयन गर्दै शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।

ki

समितिको उपाध्यक्ष प्रसाशनमा जनकबहादुर शाही, उपाध्यक्ष उद्धारमा योगेश मल्ल, महासचिवमा गणेशराज ओली, कोषाध्यक्षमा जयरुप बुढा र सचिवमा चन्द्रप्रकाश आचार्यलाई चयन गरेको छ ।

१५ सदस्यीय कार्यसमितिको सदस्यमा बलबहादुर भण्डारी, जनक धामी, दिपक रावल, दुर्गादत्त जोशी, गणेशबहादुर बिष्ट, हेमराज जोशी, कृष्णप्रसाद जोशी, ज्ञानबहादुर भण्डारी र सुरेन्द्र पाण्डे सर्बसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मयाराम धमलाले जानकारी दिनुभयो ।

kai

बिहिबारदेखी सुरु भएको पाँचौ साधारण सभा बन्द शत्र सकेर शुक्रबार निर्वाचन प्रकृयामा गएको थियो । शुक्रबार बिहान ८ बजे मतदातको नामावली प्रकाशन गरी १० बजे उमेद्बारी दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

बिहान १० बजे देखी ११ बजे सम्म बिरुद्धमा कसैको पनि उमेद्बारी नपरेपछि १ बजे निर्वाचन मण्डलले दर्ता भएका उदेम्बारलाई सर्बसम्मतबाट बिजय घोषण गरेको निर्वाचन समितिका संयोजक धमलाले जानकारी दिनुभयो ।

सपथ ग्रहण गर्दै नवनिर्वाचत अध्यक्ष धिरजबहादुर शाहीले यातायात व्यबसायीलाई मर्यादीत बनाएर सबै व्यबसायीको हकहितलाई सधै तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव