खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् "/>

2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान आएका नयाँ डिएसपी भन्छन्- जिल्लाको सुरक्षामा प्रतिवद्व भएर लाग्छु


खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । 

सनिबार सल्यानमा क्रियाशिल पत्रकारहरु संग भेटघाट कार्यक्रममा बोल्दै उनले विषेश गरी सल्यानमा युवाहरु रातीको समयमा होटल, सडक, जंगल, चौतारोमा गाजाँ, भाङ, चरेस, जाँड, रक्सी खाएर बस्ने भएकाले त्यसलाई आफुहरुले विषेश निगरानी बनाएको बताएका छन् । जुवा, तास खेलेर हो हल्ला गरेर अरुलाई असर पार्नेलाई कारवाहीको दायरामा ल्याएने अनले बताएका छन् । 

चार्डपर्वमा घट्ने घटणा रोक्न सबै प्रहरी परिचालन गर्ने बताएका छन् । सल्यानमा गाडीमा ओभर यात्रु राख्नेहरुलाई कारवाही गर्ने बताएका उनले यस बिषयमा यातायात ब्यबसायी समीती संग छलफल गरेर यात्रुको चाप अनुसार गाडी थप गर्ने पनि बताएका छन् । 

साथै जनता पनि व्रदी नभएको प्रहरी भएकाले जिल्लामा जुनसुकै खालका घटणा घटेमा जिल्ला प्रहरी कार्यालय सल्यानको कन्टोल नम्बर १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन स¬बैलाई आग्रह गरेका छन् ।  

नवलपरासी घर भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भएका म्क्ए जनक वि.क. यस अघिका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रि सरुवा भएर गए संगै सल्यानमा आएका हनु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ