2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा रेबिज र चरचरे रोगका कारण ८ पशुथौपाय मरे

नन्द बहादुर रोकाया | भदौ १८, मुगु | छायाँनाथ रारा नगरपालीका भित्र फरक फरक रोग का कारण ८ पशुचौपाय मरेका छन् । छायाँना रारा नगरपालीकाको वडा नं ८ र वढा नं ९ मा गरी ८ पशुचौपाया मरेका हुन् । 

छायाँनाथ रारा नगरपालीका वडा नं ८मा चरचरे रोगका कारण मा ७ वटा पशुचौपाय मरेका छन भने यता नगरपालीकाकै ९नं वडा रेबिज रोगका कारण एक खच्चड मरेको छ । चरचरे रोगको सकंमण यस तिन देखि थाहा भएपनी रेबिज रोगको जानकारी शुक्रबार मात्र भएको जिल्ला पशुसेवा कार्यलय मुगुले जनाएको छ । ९ नं वडा मुर्मा गाउँमा स्यालको टोकाई बाट एक खच्चडको मरेको र एक खच्चड बौलाहा भएको खबर आए संगै जिल्ला पशुसेवाकार्यलका डा. टंकप्रसाद पसाईको नेतृत्वमा आशांकामा रेबिज को औषधि सहित टोली मुर्मामा गाउँमा  गहेको जिल्ला पशुसेवा कार्यलय मुगुले जनाएको छ । 

यता चरचरे रोगको उपचारका लागी एक टोलि छायाँनाथ रारा नगरपालीका स्थित मुगु जुम्लाको सिमाना घुच्चिलेकमा तिन दिन देखि चरचरे रोगको उपचार भईरहेको जिल्ला पशु सेवाकार्यलय मुगुका पशु चिकित्सक भिमचन्द्र बुढालेजानकारी दिनुभयो  । उहाँले पशु चौपायमा एका एक ज्वरो आउने आँखा सुनिने, शरिरको कुनै पनी अगं नचल्ने जस्ता रोगका लक्षण देखापरे तुरुन्त जिल्ला पशुसेवा कार्यलयमा सम्पर्क गन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ