Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

५० वर्षीय महिलालाई जबरजस्ती करणी अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।