कमल रावल/भदौ २१, अछाम । अछामको रामारोशन गाउपालिका प्रहरी चौकी सान्तडाबाट गएको प्रहरी गस्ती टोलीले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ २१, अछाम । अछामको रामारोशन गाउपालिका प्रहरी चौकी सान्तडाबाट गएको प्रहरी गस्ती टोलीले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

गाउ"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१ सय ५० लिटर घरेलु मदिरा प्रहरी नियन्त्रणमा

२०७४, २१ भाद्र बुधबार ०२:५३


कमल रावल/भदौ २१, अछाम । अछामको रामारोशन गाउपालिका प्रहरी चौकी सान्तडाबाट गएको प्रहरी गस्ती टोलीले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

गाउँपालिकाको वडा नम्बर ४ भाँटाकाटियाको जंगलमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको १ सय ५० लिटर मदिरा घरेलुु रक्सी प्रहरीको टोलिले नियन्त्रणमा लिएको हो । 

वरामत गरेको मदिरा गाउँपालिका प्रतिनिति, समाजसेवी, बुद्धीजिवी, व्यापारी, कर्मचारी, तथा स्थानिय बासिन्दा र प्रहरी चौकी शान्तडाको रोहबरमा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ