मंगला नेरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंगला नेरा "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विगत १९ बर्षदेखि मंगलामा कार्यरत शिक्षकको बिदाई गरियो

२०७४, २१ भाद्र बुधबार १५:४८

कमल रावल/भदौ २१, अछाम । मंगला नेरा मावि ओलिगाउमा विगत १९ वर्ष देखि कार्यरत शिक्षक शिब कुमार यादवको एक भब्य कार्यक्रमका बिच बिदाई गरिएको छ । 


मंगला नेरा मावि ओलिगाउमा बाट यादव मावि बेलही धनुषामा सरुवा भएर गएपछी सबै अभिभावक, शिक्षक, विद्यार्थिले विदाई गरेका हुन । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष झपट बहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो । 

विद्यालय स्थापना काल देखि नै मंगलाको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक यादवले अमुल्य योगदान दिएको भन्दै सबैले प्रसंशा गरेका थियो । फुलामाला, टिका ग्रहणी सहीत मायाको चिनो समेत प्रदान गरि सबैले बिदाई गरेका थिए । 

विदाई कार्यक्रममा बोल्दै शिक्षक शिव कुमार यावदले ओलिगाउको १९ वर्षको बसाईको क्रममा सबैको निकै साथ सहयोग रहेकाले आफु जति टाढा गएपनी सबैको माया सदभावको रिणी भएको बताएका थिए । 


कार्यक्रममा सबै अभिभावक, ओलिगाउ सेवा क्षेत्र भित्र पर्ने प्राथमिक विद्यालयका प्रधानाध्यापक, विद्यालयका सदस्य, शिक्षक, विद्यार्थिको समेत सहभागिता रहेको प्रधानाध्यापक बम बहादुर थापाले जानकारी दिनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना