२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तिलक फिल्मस प्रालिले सुदूरपश्चिम आइडोल गर्दै

२०७४, २१ भाद्र बुधबार १५:५१

भदौ २१, कञ्चनपुर । नेपाल आइडोल जस्तै तिलक फिल्मस प्रा.लि.ले सुदूरपश्चिमका नौ वटै जिल्लालाई सहभागी गराई सुदूरपश्चिम आइडोल गर्न लागेको छ ।

सुदूरपश्चिममा मौका नपाएका र लुकेर बसेको प्रतिभालाई प्रस्फोटन गर्नको लागी यसप्रकारको  कार्यक्रमको आयोजना गर्न लागेको र कला र गला भएका सबैलाई सहभागी हुनको लागि कञ्चनपुर जिल्ला कलाकार संगमका अध्यक्ष भोजराज अवस्थीले बताउनु भयो ।

जसको लागि भदौ ३० गते सम्म फारम भर्ने म्याद तोकिएको छ जसको आवेदन शुल्क ३०० तोकिएको  छ । असोज ३ गतेबाट प्रत्येक जिल्लामा अडिसन शुरु गरि हरेक जिल्लाका टप ५ जानालाई धनगढी बोलाइने छ । यसरी फाइनलमा प्रथम भएकालाई रु. २५०००।– सहित गीत रेकर्ड त्यसै गरी द्वितीयरु.१०,००० सहित गीत रेकर्ड गर्ने मौका दिइने तिलक फिल्म्स प्रा.लि.का प्रबन्धक दिपका जोशीले बताए  ।

भाई तिलक जोशी २३ वर्षको छोटो उमेरमा असमायिक निधन भएको र भाईको सपना भएकोले उनको सपना साकार गर्नको लागि यो कार्यक्रमको आयोजना गरेको जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस