2026-10-05 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मकवानपुरको खोलाले लियो जीवन, बनभोज रमाइलो शोकमा परिणत

काठमाडौँ ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न सवा ३ बजे खोलाले बगाउँदा पर्साको वीरगन्ज महानगरपालिका–५ का अन्दाजी ४५/५० वर्षीय पुरुषोत्तम शर्माको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार, शर्मा गाडी रिजर्भ गरेर आफ्ना साथीहरूसँग बनभोजका लागि वीरगन्जबाट टौवास आएका थिए। बनभोजपछि उनी ४/५ जना साथीहरूसँग नुहाउन खोलामा गएका थिए।

नुहाएर फर्कने क्रममा खोला तर्दै गर्दा अचानक खोलाको बहाव बढेपछि शर्मा बगेका थिए। करिब ४०० मिटर तल पुगेपछि उनको ज्यान गएको जानकारी उनका साथीहरूले प्रहरीलाई दिएका थिए।

घटनाको खबर पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको डिएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड