2026-08-29 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

शिक्षा दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

भदौ २३, अर्घाखाँची । राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्राकाश सचेतन समूह प्रागले जनता कृष्ण उच्च मावि किमडाँडा पकलेमा शैक्षिक सामग्री वितरण गरेको छ । 

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि आज शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयका गरिव, जहेन्दार दलित गरि ५० जना विद्यार्थीलाई एक शैक्षिक शत्रलाई पुग्नेगरि कापी,  कलव वितरण गरिएको हो । 

प्रागका सचिव प्रेम नारायण गैरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यालयमा प्रधानध्यापक नारायण पौडेल लगायतका शिक्षकहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै  प्रागका सचिव गैरेले संस्थाले बेलाबेलामा सामाजिक कामह? गर्दै आएको भन्दै आगामी दिनमा पनि कामहरु गर्दै जाने बताए । उनले विद्यालयको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताए । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा  र शिक्षक शिक्षक जनक बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो