चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको"/>

2026-08-27 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका प्रमुख जिल्ला अधिकारीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम


चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको छ । 

खोटाङ आउनु भएको ५ दिनपछि आफ्नो कार्यकक्षमा शुक्रवार उहाँले परिचयात्मक कार्यक्रम गर्नु भएको हो ।

पुर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलका ठाउँमा जिल्लामा आउनुभएका अधिकारीले जिल्लामा रहेका सरकारी कार्यालयलाई चुस्तदुरुस्त राख्ने प्रतिबद्धता जनाउँदै जिल्लामा रहेका सञ्चार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विधुत, शान्ती सुरक्षा लगायत आफ्ना मातहतका सम्पुर्ण समस्याहरुलाई सुधार गरेर लैजाने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल