चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनी"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको चार वडामा १ सय ८६ महिलाको पाठेघर खसेको तथ्यांक सार्वजनिक


 चिसाङ शेर्पा/भदौ २३, खोटाङ । खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । 

पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको वाताबरण कृषि तथा विकास केन्द्र (केड)ले सार्वजनिक गरेको तथ्यांक अनुशार दिप्रुङ गाउँपालिका, ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकाको चार वडामा पाठेघर खसेका महिलाको संख्या अधिक पाइएको उल्लेख छ । दिप्रुङ गाउँपालिका–१ याम्खाका ३५ जना, दिप्रुङ गाउँपालिका–७ टेम्माका ६० जना, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ६५ जना र केपीलासगढी गाउँपालिका–६ दिप्सुङका २६ महिलाको पाठेघर खसेको पाइएको वाताबरण कृषि तथा विकास केन्द्रकी खोटाङ संयोजक सुजता श्रेष्ठले बताईन् । 

शुक्रबार दिक्तेलमा आयोजित आङ खस्ने सवाल र प्रजनन् अधिकार विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रले अधिकांश महिलाले पाठेघर खस्ने समस्यालाई लुकाई रहेको पाइएको जनाएको छ । पहिचान भएका अधिकांश महिलाको आङ योनीको मुखमा वा योनीबाहिरै निस्किसकेको पाइएको संयोजक श्रेष्ठको भनाई छ । जिल्लामा करिव १७ प्रतिशत महिलाको पाठेघर खसेको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई