१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कलाकार जय पुनलाई ‘सिर्जनशील युवा कला पुरस्कार’

२५ भाद्र २०७४, आईतवार ०७:४७

भदौ २५, पोखरा। सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ । 

वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो । 

समूहका सल्लाहकार एवं पुरस्कारका संस्थापक विश्वरत्न शाक्यले आफ्ना पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालदेखि रु एक लाख ५० हजारको अक्षय कोष स्थापना गरी प्रदान गर्दै आएको पुरस्कारको राशि रु १० हजार नगदसहित ताम्रपत्र रहेको छ । 

उहाँका अनुसार मोफसलमा लुकेर रहेका प्रतिभामध्ये एकजनालाई समूहले यस पुरस्कारबाट प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह