2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ९ हजार थान हरमेटिक ब्याग भुकम्प पिडीत किसानहरुलाई वितरण

चिसाङ शेर्पा/भदौ २७, खोटाङ । जिल्ला कृषि बिकास कार्यालय खोटाङले जिल्लाका कृषकहरुलाई ९ हजार थान अन्न राख्ने हरमेटिक ब्याग बितरण गरेको छ । 

अन्नको बिउ बिजन सुरक्षित राख्नका लागि अति उपयोगी उक्त ब्यागमा प्रति ब्याग ७० देखि ९० किलोग्राम अन्न अटाउने रहेको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ । 

गत हप्ता देखि जिल्लाको दुई स्थानबाट कृषि बिकास कार्यालयले बिगतरण सुरु गरेको ब्याग जिल्ला कृषि बिकास कार्यालयले ७ हजार ८ सय र हलेसी तुवाचुङ नगरपालिकाको हलेसी कृषि सेवा केन्द्रले १२ सय निःशुल्क बितरण गरेको कृषि बिकास कार्यालय खोटाङका प्रमुख श्यामप्रसाद घिमिरेले बताउनु भयो ।

कृषि बिकास कार्यालयले भुकम्प पिडीत किसानलाई प्रति घर ५ वटाका दरले बितरण गरेको र अन्यलाई प्रति परिवार दुईवटाका दरले बितरण गरेको जनाईएको छ ।

बितरित ब्याग घाम र पानीले सजिलै बिगार्न नसक्ने र धेरै टिक्ने गुण रहेकोले ब्यागमा अन्न राख्नलाई उपयोगी हुने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई