मुख्य समाचारम्याग्दी - MGDसमाज म्याग्दीको गुर्जाखानीमा भूकम्प Last updated: August 5, 2025 2:54 pm By साझासवाल काठमाडौँ । म्याग्दीमा भूकम्प गएको छ। म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको पराकम्प म्याग्दी, पर्वत, बागलुङसहितका जिल्लामा महसुस भएको थियो। Previous Article “सीमा विवादको छानबिन तीव्र: १३ जनामा ११ पक्राउ, जसमा वडाध्यक्ष पनि समावेश” Next Article श्रीमतीले घर जान नमान्दा, नाक काटेर भागे श्रीमान :टोकेर नाक काटिदिएका थिए