सल्लीबजार-बामे सडकखण्डमा यातायात संचालनमा आयो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भदौ ३१ सल्यान । सल्लीबजार देखि बामे सडक खण्डमा बस सन्चानमा आएका छन ।

बनगाड कुपिन्डे नगरपालिका १  सल्लिबजार बाट बनगाड कुपिन्डे नगरपालिका ३ औलबेसी सम्म आज देखि गाडी सन्चालनमा आएको छ ।

भेरी राप्ती यातायात व्यवसायी  समितिको ना ५ ख ३६३५ को बस आज पहिलो पटक औलबेसीमा आएको हो । बस पहिलो पटक आए संगै त्यहाँका स्थानीय बासीहरुले बसका मालिक, चालक, सह चालक लाई फुलमालले भव्य  स्वागत गरेका छ्न ।

बस सन्चालनमा आएसंगै त्यस क्षेत्रका स्थानीय बासिहरु खुसी भएका छन ।  सोही सडकमा पहिला २ वटा जिपहरु सन्चालनमा आएका थिए १९ किलोमिटर मोटर बाटोमा बस सन्चालन भए संगै त्यस क्षेत्रका नागरिक बजारबाट आवस्यक पर्ने सामाग्री ल्याउन सजिलो हुने भएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply