2026-11-01 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

१६ वर्षीया किशोरीलाई करणी गरी गर्भवती बनाउने ५० वर्षीय आरोपी झापामा पक्राउ

काठमाडौँ | किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका- ९ झमकचाेक बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएकाे छ।

२०८१ माघ महिनाको पहिलो साता राईले १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

 

करणीपछि किशाेरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएकाे जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।

झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते झापाकै शिवसताक्षी नगरपालिका-६ शिवगन्जबाट पक्राउ गरेकाे हाे।

उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनकाे म्याद थप गरेर कारबाही अघि बढाइएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द