शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थल"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सल्यान पर्यटन’ ऐच्छिक विषयको रुपमा पढाइ हुने

१ आश्विन २०७४, आईतवार ०५:३४

शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुको संकलन गरि निमार्ण गरिएको सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाई हुने भएको हो ।

पर्यटनको क्षेत्रमा सल्यानलाई चिनाउन र युवा पुस्ताहरुलाई सल्यानको पर्यटनका विषयमा जानकार गराउने उद्देश्यले पाठ्यक्रमकै रुपमा पठन पाठन गराउन थालिएको हो । 

सल्यान पर्यटन नामक पुस्तक विमोचन संगै जिल्ला शिक्षा कार्यालयलाइ हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पुर्वाधार विकासमा मात्र मानिसहरुको ध्यान गईरहेको समयमा पर्यटनको माध्यम पनि ठुलो विकास हो भन्ने मान्यता विकास गराउनका लागि पाठ्यक्रमको रुपमा तयार पारिएको पुस्तक पढाउन थालिएको जानकारी गराइयो ।

सल्यानका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर जिल्लालाईं पर्यटनको क्षेत्रबाट समृद्धितिर लिनका लागि पाठ्यक्रमको रुपमा समावेश गर्न थालिएको सल्यान क्षेत्र न. २ का संसद प्रकाश ज्वालाले जानकारी गराए ।

सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमले प्रकाशन गरेको पुस्तकमा जिल्लाका विभिन्न २१ ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह