2026-10-02 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोरङको महिला जेलभित्रको शौचालयमा एक महिला कैदी मृत फेला

काठमाडौँ | जिल्ला कारागार मोरङको महिला जेलभित्रको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् । बुधवार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की ३२ वर्षीया राधा भट्टराई झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आफ्ना दुई छोरा र छोरीसहित हाम फालेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। २०८० साल माघ महिनाको पहिलो साता घटेको यस घटनामा ६ वर्षीया छोरीको ज्यान गएको थियो भने आमा र एक छोरा सकुशल उद्धार भएका थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, नहरमा हाम फालेकी भट्टराई थरकी ती महिलालाई र एक छोरालाई तत्काल उद्धार गरिएको थियो। तर अर्की छोरी भने बगेर बेपत्ता भएकी थिइन् । पछि खोजी गर्दा छोरी मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि अनुसन्धान थालिएको थियो र सोही क्रममा प्रहरीले माघ ५ गते ती महिलालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार घटना आत्महत्या प्रयासको संज्ञामा आएको भए पनि त्यसको पछाडि रहेको कारण र मनोवैज्ञानिक अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता