Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ तीन जना घाईते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

इन्द्र बुढाथोकी/असोज २, सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालीकाको वडा न १ बाङ्गीरह नजिकै आइतबार वेलुकाको समयमा भे १ त ७२७९ नं. को ट्याक्टर दुर्घटना भएकोछ ।

बालुवा संग्रहि बाट सल्लीवजार आउँदै गर्दा ट्रयाक्टरको गति अनियन्त्रीत भई सडक देखि ३५ मीटर तल मकै बारीमा खसेको छ । घाइते हुनेमा बन्गाड कुपिण्डे नगरपालीका वडा ६ का २१ वर्षिया शंकर वस्नेत, बन्गाड कुपिण्डे न पा वडा ९ का २६ वर्षिय लोकेन्द्र वस्नेत र शारदा नगरपालीका निवासी वर्ष २० का राजेश श्रेष्ठ सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज चन्द्र कठायतले जानकारी दिनु भएको छ ।

ट्याकटर चालक मान वहादुर वि.क. फारार रहेको र उनको खोजीकार्य जारि रहेको प्रहरीले जनाएको छ ।