२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

श्री नेपाल राष्ट्रिय गणेश उच्च माध्यमिक विद्यालय मनाउको स्वर्ण महोत्सव (फोटो फिचर)

२९ मंसिर २०७२, मंगलवार ०३:१७

 महोत्सको समुद्घाटन गर्नुहुँदै माननीय सांसद मानबहादुर थारु एवम् प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय ।

 

 कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बर्दिया क्षेत्र नं. ४ का संसद सदस्य मानबहादुर थारु ।

 

महोत्सवमा आफ्ना विचारहरु तथा शुभकामना दिनुहुँदै स्थानीय विकास अधिकारी तेजराज शर्मा ।

 

शुभकामना मन्तव्य राख्नुहुँदै बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादु शाह ।

 

 महोत्सवमा आफ्ना विचारहरु व्यक्त गर्नुहुँदै इलाका प्रशासन कार्यालय राजापुरका प्रशासकीय अधिकृत अर्जुन सुवेदी ।

 

मार्चपासमा सहभागी विद्यार्थीहरु ।

 

 प्रतियोगितात्मक झाँकीमा सहभागी थारु भेषभुषमा सजिएका कलाकारहरु ।

 

 ९६ वर्षीय डेगराज उपाध्यायलाई सम्मान गर्नुहुदै क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय ।

 

 कार्यक्रममा सहभागी दर्शकहरु ।

तस्बिर: प्रभात सुबेदी, बर्दिया 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव