दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थान"/>

2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बहुलाह कुकुरको बिगबिगी, रेबिज बिरुद्धको सुइ अभाव


दान बहादुर बुढा/असोज २, मुगु । जिल्लामा एक साता यतादेखि बहुलाह कुकुरको बिगबिगीले स्थानीयबासी त्रसित भएका छन् । 

बहुलाह कुकुर बाट घाइते भएका स्थानीयलाई उपचार गर्ने रेबिज सुईको अभाव भएको छ । मुगुमा बहुलाह कुकुरको टोकाइ बाट ८ जना घाइते भएका छन् । जिल्ला रेबिज भ्यास्किन सुई नहुदा उपचार गर्न नेपालगञ्ज जानु परेको छ । 

छायानाथ रारा नगरपालिका अन्त्र्रगत ढुम गाउकी सुकुमा बि क आफु पसलमा बसेको बेला कुकुरले आफ्नो स्थानपानमा टेकोको छ आफ्नो नातिलाई समेत टोकको छ भन्दै बताएकी छन नाति बलबहादुर बिक हुन ,भामबाडा गाउकी जिरकला भाम, तलितुम गाउका खुमबहादुर कार्की, जुम्ला घर भई हाल मुगुमा खच्चर चलाउने कमल रथ लगायत बहुलाहा कुकुरको आक्रमणबाट घाइते भएका छन् ।  

थापा बोडिङ स्कुलमा अध्यायनरत ९ बर्षिय बालक आदेश कार्की बहुलाहा कुकुरहरुले टोकाई बाट घाइते भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र पशु कार्यालयमा रेबिज बिरुद्धको भ्याक्सिन नहुदा उपचारमा कठिनाई भएको छ  । 

कुकुरको आक्रमणम बाट टोकाई पाएका केहस् ब्याक्तीहरु नेपालगंन, सुर्खेत सुबिधायुक्त अस्पतालमा पुगी सकेका छन भर्ने छाँयाथाथ रारा नगरपालिका १० बस्ने बर्ष ७ कि सिद्घमती नेपालीलाई कुकुरले टोक्दा जिल्ला अस्पतालको बेडमा नै छटपठाएकी छन ।

नेपालीकी आमा १२ दिन मात्र पहिले मृत्यू भई सकेकि छन भर्ने बाबु कान्छी श्रीमति लिई भारत पसेको हुदा अहिले नाबालीका सिद्घादाई उपचारत के बिहान बेलुका मुखमा राख्र्ने चारो समेत नभएको नेपालीका आफन्त लालसिंह नेपालीले बताएका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख जितेन्द्र कडेलका अनुसार रेबिज भ्याक्सिन सुई नभएको केन्द्रमा माग फारम भरी क्षेत्रमा पुगी जिल्लामा आउन तयारमा रहेको तर अहीले जिल्ला स्वास्थ्य कार्यालयमा पनि रेबिज सुइ नभएको र लामै समयदेखी माथिल्लो निकायमा पहल गर्दापनि कुनै सुनुवाइ नभएको जिस्वाका मुगुका प्रमुख डाक्टर कंडेलको भनाइ छ । 

बहुलाह कुकुर नियन्त्रण गर्न सुरक्षाकर्मी र पशु सेवा कार्यालयका कर्मचारीलाई खटाइएको प्रजिअ उमाकान्त अधिकारीले बताए । रेबिजको सुईको ब्याबस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ