असोज १, अछाम । नेपाल पत्रकार महाँसंघ अछाम शाखाको आयोजनामा नव निर्वाचित केन्द्रिय सदस्य मिन बमलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, अछाम । नेपाल पत्रकार महाँसंघ अछाम शाखाको आयोजनामा नव निर्वाचित केन्द्रिय सदस्य मिन बमलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । 

"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघले कसैलाई पनी काखा पाखा गर्दैन: केन्द्रिय सदस्य बम

२०७४, २ आश्विन सोमबार ११:३२


असोज १, अछाम । नेपाल पत्रकार महाँसंघ अछाम शाखाको आयोजनामा नव निर्वाचित केन्द्रिय सदस्य मिन बमलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । 

महाँसंघका कार्यवाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य मिन बम प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी बमले पत्रकार महाँसंघले कसैलाई पनी काखा पाखा नगर्ने बताउनुभयो । 

पत्रकार एकजुट भएमा तेस्रो पक्षले औंला उठाउने ठाँउ नरहने भन्दै बलमे पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताका लागि महाँसंघ लडिरहेको बताँउनुभयो । आचार संहिताको पालना गर्दै पेशामा दृढ भएर लाग्न पनी केन्द्रिय सदस्य बमले आग्रह गर्नुभयो । 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष तथा मंगलसेन नगरपालिका वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारी, पत्रकार महाँसंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर, महाँसंघका प्रदेश पार्सद शिवारज खत्री लगायतले शुभकामना तथा बधाई मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा पत्रकार महाँसंघ डोटीका पूर्व सचिव मोहन शाही, महाँसंघका केन्द्रिय पार्सद यज्ञ राज ढुंगाना लगायतका अतिथी रहनुभएको थियो । कार्यक्रममा महाँसंघका केन्द्रिय सदस्य बमलाई खादा तथा अबिरले स्वागत तथा सम्मान गरिएको थियो । 

उपाध्यक्ष गीता कुवरको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव होम साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ