नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्ष"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य एमालेमा प्रवेस

२ आश्विन २०७४, सोमबार १७:१८


नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्षमा वकालत गर्ने प्रमुख पार्टी भएकाले एमालेमा प्रवेस गरेको उनको भनाई छ ।

२०४६ सालदेखि दलित शिक्षक पार्टी संगठनको (एमाले) बाट राजनीतिक यात्रा सुरु गरेका लुहारले ०५८ को द्वन्द्वकालमा माओवादी निकट शिक्षक दलित बुद्धिजिवि मा राजनीतिक गर्दै आएका थिए ।

पछिल्लो समय एमालेको निति र कामले आफुलाई एमालेमा आक्रषित गरेको लुहारले बताए ।

जिल्लाको पुचौँडी नगरपालिका–८ मल्लादेहिका स्थायी बासिन्दा लुहारले लामो समय शिक्षक पेसामा रही काम गरेका थिए । शिक्षक पेसाबाट अवकास लिई उनले राजनीतिबाट देश र जनताको पक्षमा काम गर्ने अठोट लिएका छन् । “आफुले कुनै स्वार्थ विना एमालेमा प्रवेस गरेको हो” उनले भने ।

दलितका युवा नेता भनेर चिनिने उनलाई जिल्ला सदरमुकाम गोठलापानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता तथा सांसद दामोदर भण्डारी, नेता प्रमानन्द भट्ट, पार्टी जिल्ला कमिटी सचिव लिलाधर भट्ट लगायतले अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह