2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो

असोज ३, भोजपुर। भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । 

आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस र्यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुलुक संघीयतामा गएकाले यसको कार्यान्वयनका लागि कर्मचारी र राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार भोजपुर जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । त्यस्तै, दिवसकै अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई