२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा बोलेरो जीप दूर्घटना हुँदा एक जनाको मृत्यु

२०७४, ७ आश्विन शनिबार ११:४३

प्रेम सुनार/असोज ७, गुल्मी । शनिवार विहान बुटवलको शिद्धवावमा पहिरोले पुरेर दुई जना गुल्मेलीको ज्यान गएको १२ घण्टा नत्दिै फेरी दिउँसो सोही सडक खण्डको दुविचौर भँगेरीमा जिप दुर्घटनामा परी अर्का एक गुल्मेलीको पनि ज्यान गएको छ ।


गुल्मीमा जिप दूर्घटना । ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको गौंडाकोटवाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरि कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परि जिपका चालका इस्मा गाउँपालिका २ निवासि ३४ वर्षीय डम्मर कुवँर घाईते भएका छन् । घाईते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

घटना स्थलमा जिल्ला प्रहरि कार्यालय गुल्मी र शसस्त्र प्रहरिले उद्धार गरेका थिए । दूर्घटना भएको उक्त जिप सड्कबाट करिव २ मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू