Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानको कपुरकोटमा आज नायीका झरना थापाको प्रस्तुती रहने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/28fdf82ef657cbd48154d596c47df5dd1506229820.jpg" style="width: 450px; float: left;"><b>शंकर के सी | असोज ८, सल्यान |</b> सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुले आ-आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ । सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।<br></p><p>आज पहिलो दिनको कार्यक्रमका लागी दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी चर्चीत नायीका झरणा थापा, गायक नेत्र भण्डारी, मोडल आरुसी मगर लगाएतका कलाकारहरु कपुरकोट आइसकेको क्लवका अध्यक्ष विचरा चुडामणि पिएमले जनाएका छन् ।</p><p>भोलि दोश्रो दिनको कायृक्रममा हाँस्य कलाकारहरु पाँडे, जिग्री लगाएत गायीका भूमिका गिरी र डान्स क्लवहरुले प्रस्तुती राख्ने पिएमले बताए । उनले कार्यक्रममा सहभागी भइदिनका लागी सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।।</p>