2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बुवा र छोरीको नाममा धर्मशाला निमाण

नन्द बहादुर रोकाया/असोज १०,  मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं ४ का तिन भाईले स्वर्गीय बुवा र छोरीको नाममा धर्मशाला निमार्ण गरेका छन । 

तिन भाई को संयुक्त लगानीमा बुवा रत्न बहादुर भाम र छोरी लगन माया रावलको सम्झनामा आर्यघाटमा धर्मशाला निमार्ण गरेका हुन । 

मुगुको सबै भन्दा ठुलो आर्यघाट का रुपमा रहेको भट्याचौर आर्यघाटमा गएका मलामीले पाईरहेको सास्ती र बुवाको मृत्यु अबस्थामा रहेको अन्ति ईच्छा अनुसार धर्मशाला निमाण गरीएको लक्ष्मी प्रसाद भामले बताउनुभयो । धर्मशाला निमार्णमा २ लाख लागत लागेको समेत उहाँले जानकारी दिनुभयो । 

आज सम्म कुनै पनी निकायले यस्तो काम नगरेको र तिन भाईले उदारणिय काम गरेको भन्दै स्थानीयले धर्मशाला निमाण गरी समाजिक काम गर्ने भाईहरु लाई धन्यवाद दिइएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ