२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

घरेलु मदिरा बनाउने औषधी चेकजाचमा फेला प¥यो

२०७२, ११ आश्विन सोमबार ०३:२८

दान बहादुर बुढा / मुगु १० असोज । मुगु स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुम्ती प्रहरी टोलीले गमगढी बजारको नयाँ रोडमा घरेलु मदिरा बनाउने औषधी फेला पारेको छ ।
शनिवार बेलुका ५ बजे नयाँ रोडमा आएका मालवाहक गाडीहरुको चेकजाँच र गस्ती गर्न गएको प्रहरी टोलीले नयाँ रोडमा बेवारिसे रुपमा छोडेको अवस्थामा तिन क्युनटल भन्दा बढीे घरेलु मधिरा बनाउने ८ बोरा औषधी फेला पारेको प्रहरी निरिक्षक मित्र बहादुर आचार्यले जानकारी गराउनु भयो ।
प्र.नी आचार्यका अनुसार नयाँ रोडमा रोकीएका मालबाहक गाडी चेकजाच गर्ने क्रम चलिरहेका बेला आफु पक्रीने डरले कोही गाडीवालाले छाडेको हुन सक्ने बताउछन उक्त औषधी ल्याउने व्यक्तिको अनुसन्धान भैरहेको पनि उहाँले बताउनु भयो । फेला परेको औषधीबाट २० हजार लिटर जती घरेलु मदिरा उत्पादन गर्न सकिन्छ । नजिकिदो चाडपर्वलाई लछित गरि घरेलु मदिरा बनाउने औषधी भित्राईएको अनुमान गरिएको छ । गमगढी बजारमा घरेलु मदिरा बनाउने औषधीको मूल्य प्रति के जी रु १ एक सय ५० रुपैया रहेको छ ा
यसै विच जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुचना गदै नजिकीदो चाडपर्वमा मादक पदार्थ सेवन र जुवातासले सामाजिक सद्भाव खलबलाउने,अपराधिक कुयाकलाप बढने र झै झगडा हुने भन्दै यो र यस्तो प्रकारका व्यवसाय नगर्न आग्रह गरिएको छ । साथै यस्ता कृयाकलाप संलग्न भएको पाईएका कडा कानुनी कारवाही गरिने उल्लेख गरिएको छ ।
सदरमुकाम गमगढी बजारमा प्रतेक घर मा घरेलु मदिरा उत्पादन दर्ने भट्टी रहेका छन भर्ने अन्तरसुल्क भएका मादक प्रदाथ गमगढी बजारमा सरकारको निति बिपरीत खाद्यान्न पसल,फेन्सी पसल,हाडवयर पसल,ईलोक्टनिक पसलमा रहेका पाईन्न । गमगढी बजारमा अधिकाङ्गस वा धेरेो पसलमा मदीराको ईजाजत पत्र नलिई ब्यवसाय संन्चालन गरी रहेका छ । मादक प्रदाथ वा रक्सी खाई मुगुमा प्रतेक वर्ष २,३ जनाको समेत ज्यान गहीरहेका छ ।
भिडीयो सहित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल