2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

घरेलु मदिरा बनाउने औषधी नष्ट

दान बहादुर बुढा, असोज १२, मुगु / जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुम्ती प्रहरी टोलीले गमगढी बजारको नयाँ रोडमा असोज ९गते घरेलु मदिरा बनाउने औषधी फेला पारेका थिए ।

madira

गयको शनिवार बेलुका ५ बजे नयाँ रोडमा आएका मालवाहक गाडीहरुको चेकजाँच र गस्ती गर्न गएको प्रहरी टोलीले नयाँ रोडमा बेवारिसे रुपमा छोडेको अवस्थामा तिन क्युनटल पचास के.जी बराबरको घरेलु मधिरा बनाउने ८ बोरा औषधी फेला पारेको प्रहरी मुगुले जानकारी गराएको थयो ।

madira nasta

जिल्ला मदिरा नियन्त्रण समितिमा रहेका जिल्ला प्रशासन कार्यालय ,कोष तथा लेखानियन्त्रक कार्यालय ,जिल्ला प्रहरी कार्यालय , मुगु उद्योग वाणिज्य संघ र पत्रकार हरुको रोवरम उत्त घरेलु मदिरा बनाउने औषधी नष्ट गरीइको छ ।

घरेलु मदिरा बनाउने औषधी ल्याउने व्यक्तिको अनुसन्धान भैरहेको पनि उहाँले बताउनु भयो । फेला परेको औषधीबाट २० हजार लिटर जती घरेलु मदिरा उत्पादन गर्न सकिन्छ । नजिकिदो चाडपर्वलाई लछित गरि घरेलु मदिरा बनाउने औषधी भित्राईएको अनुमान गरिएको छ ।
यसै विच जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुचना गदै नजिकीदो चाडपर्वमा मादक पदार्थ सेवन र जुवातासले सामाजिक सद्भाव खलबलाउने,अपराधिक कुयाकलाप बढने र झै झगडा हुने भन्दै यो र यस्तो प्रकारका व्यवसाय नगर्न आग्रह गरिएको छ । साथै यस्ता कृयाकलाप संलग्न भएको पाईएका कडा कानुनी कारवाही गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित