2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

यौन सम्पर्क गर्दै गर्दा काका र श्रीमतिको हत्या

असोज १७, मुगु / आफनो श्रीमति र काका नाता पर्ने बिच यौन सम्र्पक गर्दा गर्दै फेला पारे पछि कार्कीबाडा गाबिस ५ निबासि एक युवकले हसिया प्रहार गरि दुबै जना लाई हत्या गरेका छन ।

mugu ma hatya

कार्कीबाडा गाबिस ५ निबासि २५ बर्षिया धर्म राज बिकले आफनो २० बर्षिया श्रीमति पुतलि बिक र आफनै घर साँक पर्ने २७ बर्षिया काका जगेन्द्र बिक बिच लामो समय देखि यौन सम्र्पक हुदै आएको संका लागेको र शनिबार राति १० बजे दुबै बिच छिमेकिको घरको छत भित्र यौन सम्र्पक गर्दै गर्दा भेटिए पछि दुबै लाई फरक फरक स्थानमा हसिया प्रहार गरि हत्या गरिएको हो ।

hatya 2

हत्या गरिएका जेगेन्द्र लाई लखेटेर यौन सम्र्पक भएको स्थान देखि ४ सय मिटर टाढा ताल्चा गमगढी सडक खण्ड पाटपोटेनि भन्ने स्थानमा पहिलो टाँउकामा ढुङ्गा प्रहार गरि ढालेपछि हसियाले घाँटी रेटे लगत्तै ३ मिनेट पछि घरमा रहेकि श्रीमति लाई हसिया प्रहार गरेर हत्या गरेको अभियुत्त धर्मराजले बताउका छन ।

आफनो श्रीमति संग लागेको बैषाख ४ गते देखि संकालागेको भएपनि यसरी रङ्गे हात नभेटाएकाले केही गर्न नसकेको र शनिबार राति आफु सगै सुतेको बखत आफु निदाएका बेला १० बजे संगै सुतेको छोरा रोएको कान्छो भाईले थाहा दिए पछि काखमा सुतेकि श्रीमति नभेटाएपछि खोजिमा जाँदा आफनो घर नजिकको छिमेकिको घरको छतमा यौन सम्र्पक गर्दा गर्दै भेटाएकाले घर बाट लगेको हसियाले हत्या गरेको प्रहरी लाई बयान दिएका छन ।

चार सन्ताका बाबु भएका हत्या गरिएका जगेन्द्र र एक बच्चा भएकि पुतलिको लामो समय देखि यौन सम्र्पक भए नभएको हामि नजिकका कसैलाई पनि संक नरहेको नाताले सुसुरा बुहारी पर्ने भएकाले संका गर्ने बिषयनै नभएको एक्कासि हत्या पछि मात्र यो कुरा खुल्न आएको यसरी निर्मम रुपले हत्या गर्नु भन्दा बरु केटि लाई केटाको जिम्मा लगाई दिएको भए हुन्थ्यो हत्या गरिएका जगेन्द्रको चार नाबालक छोरा ७० बर्षकि आमा र श्रीमतिको के हालत हुने हो उता अभियुक्तको २२ महिनाको छोरा छ जिल्लामै नघटेको घट्ना घट्यो हत्या गरिएका गजेन्द्रका दाई भुमि चन्द्र बिकले बताए ।

दुबै जनाको हत्या गरेपछि २२ महिनाको छोरो लाई काखमा लिई अभियुक्तले हत्यामा प्रयोग गरिएको हसिया सहित राति ११ ३० बजे आफनो घर देखि १५ मिनेट टाढा रहेको नेपाल प्रहरीको बिमान स्थल सुरक्षा ताल्चा प्रहरी चौकिमा आत्म सर्मपर्ण गरी आफुले हत्या गरेको स्विकार गरेपछि रातिनै डिएस्पि सोम बहादुर थापाको कमाण्डमा प्रहरी पुगि हत्या गरिएका लास र घटना स्थल आफनो नियन्त्रणमा लिएको र आईतबार बिहानै प्रहरीले घट्ना मुचुल्का गरि पिडितको जाहेरी पछि पोष्टमार्टम गरि लास सम्बन्धित परिवार लाई बुझाई अभियुक्तको म्याद थप गर्ने डिएस्पि सोम बशादुर थापाले बताएका छन ।

दुबै जनाको हत्या पश्चात सोकाकुल बनेको कार्कीबाडा गाबिस ५ लुवारबाडाको दलित बस्ति शोकाकुल बनेको छ । जिल्लामै पहिलो पटक घटेको यो घट्नाले सबै लाई त्रसित समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते