2026-09-08 10:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिस दिन पछि पाए आगलागी पिडीतले राहातको महशुस

दान बहादुर बुढा/ पुस, मुगु ।  मंशिर २७ गते मुगु जिल्लाको गमभेगको पिना गाँउ बिकास समितिको बडा नम्बर ४ झायारी गाँउमा आगलागी पिडीतले बिस दिन पछि राहात एक सस्था बाट केही राहात पाउदा राहातको महशुस गरेका छन ।

पिना गाँउ बिकास समितिको बडा नम्बर ४ झायारी गाँउमा सात घर जलि पूर्ण नष्ट भएक पछि जिल्ला मा रहेको दैबिक प्रकोप उदार समितिले आगलागी पिडीतलाई राहात नउपलब्ध नगरायदै यू एमएन मुगु कलस्टरको आर्थिक सहयोग ग्रामीण सामुदायक सहयोग सस्था मुगुको पहलमा आगलागी पिडीतलाई चामल ,नुन ,कम्बल र तेल राहात बितरण गरेको छ ।
mugu 1
आगलागी कसरी भएकोहो भन्ने अहीले सम्म कारर्ण खुल्न सकेको छौन् । सात घरको आगलागी बाट अन्दाजि १० लाख १८ हजार भन्दा बढी क्षेती भएको प्रहरी चैकी पिनाले प्रहरी मुचुल्कमा जनाएका छन ।

आगलागी भएको जानकारी का साथौ कार्यालयमा निबेदन प्राप्त भएपछि आफुहरुले सहयोगकालागी यू एम एफ कलस्टर मुगुसंग समन्वयमा राहात बितरण गरेको ग्रामीण सामुदायक सहयोग सस्था मुगुका कार्याक्रम संयोजक बाँसु रावलले जानकारस् गराउनु भएको छ ।
बर्खाभरी कमाएको अन्न बाली कोदो,धान ,जै,गहँु ,सिमी लागएतको अन्न बाली घर भित्र राखीएको अन्न जलेर नष्ट भईसकेको छ के गरेर जहान परीवार पाल्लने भन्दौ आगलागी पिडीत रामदेबि रावलले बताईन् ।

यू एम एन कलस्टर मुगका अधिकृत नेत्र बहादुर शाहीले आफ्नो संस्थाको बिपद तथा प्रकोप ब्यावस्थापवका लागी रहेको कोषबाट तत्कालकोलागी पिडितहरुलाई राहात सोरुप प्रति घर धुरीलाई छ हजार तिन सय अथवा कम्बल १ थान ,चामल ३० के.जी ,तेल १ लिटर सम्मको राहात दिईएको जानकारी शाहीले जानकारी दिईएका छन ।
ग्रामीण सामुदायक सहयोग सस्था मुगुका अध्क्षय बलराम साहानिका अनुसार राहातकोलागी बिभिन्न निकायामा पहल गर्ने समेतको जानकारी पिडीतलाई जानकारी गराउनु भएको छन ।

mugu 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित