२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संबिधान बारे थाहाँ छैन मुगाली गाँउ बस्तीका जनतालाई

२०७२, २२ पुष बुधबार ११:५५

दान हादुर बुढा/ पुस २२, मुगु । नेपालको संबिधान २०७२ घोषर्णा भएको एक सय छ दिन पुगी सक्दा पछि मुगु जिल्ला गाँउ बस्तीका जनतालाई संबिधान बारे थाहानै छौन ।

मुगु जिल्लामा रहेको कुल जनसंख्या ५५हजार २ दई सय भन्दा बढी जनता मध्य ३० प्रतिशत जनसंख्यालाई मात्र संबिधानको बारेमा थाहा भएको अनुमानित रहेको छ ।दुर दराज गाँउ बस्तीका जनाताहरुले संबिधान कालो खैरो हरीयो ठूलो वा सानो हुन्छ थाहाँनै छन । धौनकोट गाँउ बिकास समिति बडा नम्बर ८ हितबाडाका रत्नपति टमटा बताउ छन ।

सरमुकाम गमगढीमा जिल्ला बिकास समिति मुगुले आयोजना गरीएको नेपालको संबिधान जनाताको संबिधान नजताको संबिधान जनताकै माझमा जानताको राष्टिय प्रचार प्रचार अभियान कार्याक्रम संन्चालन गरीएको भएतापनि उक्त कार्याक्रमा सहभागीताको बारेमा प्रचार प्रचार कम भएको देखीन्छ ।

संबिधानको बारेमा प्रचार प्रचार कार्याक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख ,सरकारमा रहेका जिल्ला स्तिरीय राजनैतिक दलहरुका प्रमुखहरुको उपस्थिति समेत कम भएको देखिन्छ भने दौनिक आफ्नो रोजिरोटी कमाई गरी दिन गुजारा चलाउने जनातालाई केथाछ संबिधान सभाको बारे । संबिधानको बारेमा जनतामाझ पु–याउनकोलागी योस्तो झारो टारने हिसाबले लिनुहुदौन केही प्रभाब कारी हिसाबले कार्याक्रम गनु प्रर्ने शुझाब दिदै संबिधानको बारे जानकारी र्पूव शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ले बताएका हुन ।

संबिधान सभाको बारे संबिधान सभाका सदस्य तथा मुगु जिल्लाका संसद मोहोन बानियाँले नेपालको संबिधान योमुलुकको भन्दा उच्च राम्रो संबिधान हो महिला,दलित ,जनजति ,आदीबासी,मुस्तीम ,अल्पसंस्या लगाईत बिभिन्न बर्ग जातजातिलाई समेटीएको संबिधान रहेको बताउदौ माओवादी बाट फुटेर गएको बाबुराम भट्टइराईको नयाँ शक्रीले मदेशिदललाई उकासेर आन्दोलनमा ल्याएको छ संबिधानलाई कार्यानयनमा अपरोध गर्ने शक्रि बिच मुकाबेला गर्ने अबस्था आएको छ भन्दै संबिधानको बारे संबिधान सभाका सदस्य बानियाँले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा