2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा औषधीको अभाव सहीत १० महीना अघीबाट एक्सरे मेशन बिग्रीदा मुगुलीलाई सास्ती

दान बहादुर बुढा/ माघ २०, मुगु । जिल्ला स्वास्थ्य कार्यालय मुगु लागएत जिल्ला भरीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चोकी ,प्राथामीक स्वास्थ्य केन्द्र १ ,स्वास्थ्य केन्द्र ११,उप स्वास्थ्य केन्द्र १४ लगाएत सस्थामाहरुमा अहिले औषचीको अभाव भएको छ ।

भारतले गरेको अघोशीत नाका बन्द र केही दिन अघी भएको हिमपातको कारण औषघी जिल्लामा पु–याउन नसकीयको स्टोरको जिम्मा पायका यम बहादुर मल्लले अभाव रहेको बतायका छन ।

जिल्लामा रहेको जिल्ला अस्पताल १५ सौयाको जनस्वास्थ्य कार्यालयमा २ ओटा डाक्टरका दरबन्दी भए पनि अहिले जिल्लामा एक जना मात्र डाक्टर रहेको छ । एकमात्र रहेको डाक्टर आर्फै कार्यालय प्रमुख भएको हुदा जिल्लामा हुने बिभिन्न कार्यालयको बैठक तालीम गोष्टीमा र जिल्ला बाहीर हुने तालीम गोष्टीमा जादा औषघी उपचार गर्न आएका बिरामिहरुले धेरै बाधा अबरोद र दुख पाउने गरेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।

नेपाल सरकारले ७२ प्रकारका औगाधीहरु निशुल्क बितरण गर्ने औषधीहरु केहीमात्र रहेको र बिभाग बाट केहीदीन अघी मात्र २ काटुन औषधी आएको जिल्ला जनस्थ्य कार्यालय प्रमुख डा.भक्तदेब श्रेष्टले बताएका छन ।डा. श्रेष्टका अनुसार हीजोआन ३० देखी ४० जना सम्म दैनिक बिरामी आउने गरेका छन तेसैमा ६देखी १० जना सिम्म चिसो,रुगा खोकी,नमोनियाका बिरामी आउने गरेको समेत बताएका छन ।

हिजो आज जिल्ला अस्पतालमा औषधी नहुदा गमगढी बजारमा रहेका पा्रईभेट आधा दर्जन मेडीकलहरुमा प्रतेक मेडीकलमा १० देखी १५ जना सम्म जिल्ला अस्पतालमा चेक गरी औषधी नपाई मेडीकलमा औष्धी किन्न आउने बिरामीहरु संख्या रहेको सत्य मेडीकल हलका प्रो.सत्य बहादुर मल्लले बताएका छन ।

अस्पतालमा चेक मात्र गर हलका सिटामोल दीयो बाँकी औषधी बजार कीन्न औषधी छहीन भने भन्दै दुखमात्र भए श्रीनगर ७ तलीतुमकी रामलेबी रावलले बताईन

जिल्ला अस्पताल ठिनी सामान्य औषधीत छैन तेसैमाथी एक्सरे मेसिन
०६५ सालमा ल्याएको साधा एक्सरे मेसिन १० महिना अधी बाट बिग्रीएर थन्किए पछि अहिले सम्म मर्मत नुहदा सामन्य एक्सरे गर्न बिरामि हरु दुई दिन हिडेर जुम्ला महोङ्कगो हवाई भाडा नेपालगंज,सुर्खेत,काठमाडौ जानु परेको हो ।

जिल्ला अस्पतालमा रहेका साधा एक्सरे १० महिना देखि बिग्रीय पछि अहिले जिल्ला अस्पतालमा एक्सरे गर्न आउने बिरामिलाई सदरमुकाम गमगढीमा रहेको रारा अस्पतालमा एक्सरे गर्न पठाउने गरेको भएपनि त्यहाँपनि बेला बेला मेसिन बिग्रीदा एक्सरे गर्नकैका लागी जुम्ला बाजुरा महोङ्कगो भाडा तिरेर नेपालगंजा,सुर्खेत,काठमाडौ, पठाउन परेको जिल्ला अस्पताल मुगु प्रमुख डाक्टर भक्त देब श्रेष्ठले बताएका छन ।

डाक्टर श्रेष्ठका अनुसार १० महिना देखि बिग्रीएको मेसिन लाई मर्मत गर्नका लागी स्वास्थ्य बिभाग आपुर्ति शाँखामा मौखिक र लिखित मार्फत जानकारी गराएको भएपनि अहिले सम्म मर्मतका कुनै जानकारी नआउदा मेसिन थन्काउन परेको छ बताउछन ।

साधा एक्सरेको ३ सय ५० शुल्क लिने गरेको भएपनि अहिले निजी अस्पतालमा ८ सय ५० तिरेर सेवा लिने गरेका बिरामिहरु कुनै बेला निजी अस्पतालको मेसिन समेत बिग्रेपछि साधा एक्सरे गर्न लाई अस्पताल बाट अन्यत्र रिर्फर गर्नु पर्ने बाध्यता रहेको जिल्ला अस्पतालका कर्मचारी बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित