2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउ भए गोठमा बस्ने प्रथा कायमै मुगुमा

दान बहादुर बुढा/फागुन ५, मुगु । पुखादेखी कुप्रथाको रुपमा बिद्मान कायमै रहेको छाउपडी प्रथाले मुगुकी महीलाहरु छाउ भएको बेला गाई, भेडा, भैसी, बाख्राको गोठमा बस्न परमपरागत प्रथा कायमै रहेको छ ।

mugu 2

धर्मको हीसाबले देबी देउता रिसाउने भन्नेजनविश्वास रहेकोहुदा छाउ भएको बेला घर भित्र ,सार्वजनिक धारा ,मठ मन्दीर,बिद्यालय,लगायतको स्थानमा बस्दा वा छुउदा छुई भई कुल देबी देउता रिसाउने छाउ भएकी महीलाको शरीर सुक्ने,अङ्क भङ्क हुने बच्चाँ वा गर्भ नरहने पुखाको जनबिश्वासले गदा हामी महीलाहरु छाउ भएमा ७ देखी ९ दिन र सुत्केरी भएको बेला ३० देखी ३५ दिन सम्म घर भित्र नपस्ने छुटै गोठमा बस्ने खाने एकै ठाउँमा रहेको भिई गाबिस बडा नम्बर ९ भिद गाँउकी ४६ बर्ष सपुरा धामीले बताईन ।

बस्ने सुत्ने ठाउँ त फरकै छ छाउ भएको बेला ताजा दुध दहीमही ,मह घीउ खान पाईदैन दुध दहीमही ,मह घीउ छाउ भएकी महीलालाई खान दिएमा देवी देउता रीसाउने गाई भैसी बैलाहने दुध दीन छोडने दुध बाट रगत आउने भन्ने कुप्रथाने छाउभएकी महीलालाई पोशीले भिटामिन खानेकुरामा समेत नदीने स्थानिय बासीको भनाई रहेको छ । छाउ भएको बेला महिलाहरुको सरसफाई नुहाउने धारा वा खोलाको पानि छुटै ठाउँ गरीन्छ ।

mugu 1

छाउ परी पथा मुगु जिल्लामा २४ गाबिस मध्य सदरमुकाम गमगढी लगाएत १९ गाबिस भरी निकै जरो गाडेको देखीन्छ ।भने मुगुको ५ पुलु,कीम्री,डोल्फु,माग्री मुगुमा जनजाती बस्तीहरुको परम्परागतरुपमा छाउ नबारने भएकोहुला खाशै असर नदेखीएको देखीन्छ ।

अन्य गाबिसहरुमा दलीत ,क्षेत्री,ठकुरी,ब्रामह्रभएको गाबिस हरुमा छाउ पथाले गहीरो जरोगाडेको छ भने मुगु जिल्लामा छाउ समबन्धी जनचेतना सम्बन्धीकुनै कार्याक्रम नरहेको र छाउ परी जनचेतना लगाएत अन्य कार्यात्रमको आवश्यक देखीन्छ बताउछन महिला तथा बालबलीका कार्यालय प्रमुख हसिना पराजुली सुबेदीले बताउनु भयो ।

सदरमुकाम गमगढी बजारमा बस्ने शिक्षीत बिभिन्न क्षेत्रमा अगुवा लाग्ने महीलाहरुले समेत छाउ बाडने गरेको समेत बुझन्न आएको छ भने अन्य गाँउ घर दुर दराज बस्तीमा बस्ने महीलाहरुको अबस्था भने झन खतरा देखीन्छ ।

छाउपरी प्रथालाई निमुल गर्नकोलागी जनचेतना मुलक कार्याक्रमको लागी सरकार बेखबरे भएपनि मुगुमा रहेको एक गैरसरकारी सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्रले भने मुगु जिल्लाको रुगा,रारा ,सेरी ,रोवा,पिना,र कार्कीवाडा गाबिसमा भखर छाउपरी प्रथा सम्बन्धी बिभिन्न कार्याक्रम सन्चालन गर्नलागी रहेको संस्थाका अध्क्षय मिन बहादुर रावले बताएका छन ।
भिडीयो सहित छ सर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित