2026-09-08 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका ९ गाबिसमा फोटो सहितको मतदान नामावली शुरु

दान बहादुर बुढा/चैत ४, मुगु । सदरमुकाम गमगढी देखी टाडा वा दुर्गममा रहेका नौ गाबिसहरुमा फोटो सहितका मतदान नामावली संकलन अभियानहरु निर्वाचन कार्यालय मुगुले सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय मुगुको बाषिक कार्याक्रम अनुसार जिल्ला सदरमुकाम देखी २२ देखी २६ कोष टाडारहेका जिल्लाको सोरु अन्तरगत प्रने गाबिसहरु धैनकोट, नार्थपु, फोतु र जिमा गाबिस । खत्याड भेगमा प्रर्ने हृायाङ्गलु, सुकाढीक, श्रीकोट, गम्था र खमाले गाबिस गरी जम्मा नै वटा गाबिसमा फोटो सहितको मतदान नामावली अभियान शुरुगरीइको जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख बिजय कुमार कार्कीले जानकारी दिनु भएको छ ।

फोटो सहितको मतदान नामावली अभियान चैत्र १ र २ गते खत्याड भेगको हृायाङ्गलु, ४ गते सुकाढीक, ७ र ८ गते श्रीकोट १०र ११ गते गम्था र १३ र १४ गते खमाले गाबिस र सोरु भेगको ४र५ गते नार्थपु, ७ गते फोतु १० गते जिमा गाबिसमा सन्चालन गर्ने समेत कार्यालय प्रमुख कार्कीले बताएका छन ।

यो अभियानमा स्थानिय पञ्जिका अधिकारीले दिएको बसाई सराईको प्रमाण पत्र, घर जग्गाको प्रमाण पत्र, बिवाह दर्ता प्रमाण पत्र, धारा, बिजुली आदीमा रकम तिरेको रसिद मध्य जुनसुकै प्रमाण पत्र कागजपत्र लिएर मतदाता नामवलीमा आ आफ्नो नाम दर्ता गराउन सकिने छ ।

यो अभियान चैत्र १ गते बाट शुरु भई चैत्र १४ गते सम्म हुने छ यस अभियानमा मूत्यू भएका र नाम ठेगाना फरक परेका मतदमताहरुले आफ्नो मतदाता नामावली सचेउन पाउने छन ।

जिल्लाको कुल जनसंख्या ५५ हजार २ सय ८६ मध्य मतदाता नामावली मा २६ हजार २ सय ८१ जनाले २०७२ साल पैष मसान्त सम्म नाम दर्ता गराई सकेका छन जस मध्य पुरुसको मतदाता नावली १३ हजार ८ सय ४ र महिलाको संख्या १२ हजार ४ सय ७७ जना रहेको डाटा जिल्ला निर्वाचन कार्यालयका नायव सुवा राजिमान बुढाले बतौका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित