असोज २९, मकवापनुर | लागुपदार्थको दब्र्यसनिमा फसेका महिला हरुको सफल उपचार र पुनस्थापना गर्र्दै आइरहेको सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग प्राप्त गएको छ।

हेटौडा जेसिजको तर्फवाट प्रलाद चौलागाई ,रुपक राज दाहाल र बसन्त कपरौलाले दराज हस्तान्तरण गर्नु भएको थियो । सहयोग ग्रहण गर्दै सिआन पुनस्थापना केन्द्रका प्रमुख सौजन डिसिले यस्ता सहयोगले सिआन लाई अगाडी वढ्न थप प्रेरण मिल्ने बताउनु भएको थियो ।

सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग