2026-10-26 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अग्यात समुह द्वारा खुकुरी प्रहर बाट दुई जना घाईते

चैत २१, मुगु । मुगु जिल्लाको सोरु भेग प्रने जिमा गाँउ बिकास समिति कडा नम्बर ३ का अन्दाजि बर्ष ३२का नवराज भट्ट र गाँउका अन्दाजि बर्ष ३५ का मिन बहादुर खत्री माथी खुकुरा प्रहार गरी घाईते बनाएका छन ।

हिजो बेलुकी ६ घटना भएको घटना स्थाल सदरमुकाम गमगढी देखी साढी १ दिन लाग्ने भएको हुदा उक्त घाईते नवराज भट्ट र मिन बहादुर खत्रीलाई कुन समुह वा कसले खुकुरी प्रहर गरीयो यसको बारेमा प्रहरी घटना स्थालमा गही अपराधीको खोजीकाय जारी भई रहेको जिल्ला प्रहरी कार्यालयका मुगुका सुचना अधिकारी लोक बहादुर जि.सीले बताएका छन ।

घाईते मध्य मिन बहादुर खत्रीको अबस्था गम्भिर रहेको उनको टाउको कान र बायाँ हातमा खुकुरीले चोट लागेको जिल्ला अस्पताल ठिनी मुगुले जनाएको छ ।भने अर्का घाईते नवराज भट्टको टाउकोमा चोट लागेको र अबस्था सामान्य रहेको छ । घाईतेहरुको उपचार जिल्ला अस्पताल ठिनी मुगुमा भईरहेको छ । अहिले घटना भएको ठमउमा सोरुकोट प्रहरी चोकीबाट प्रहरी नायव निरीक्षक राम बहादुुर सिंहको कमाण्डमा ७ जनाको टोली पुगी सकेको र घटनाको बिवरण आउन बाकी रहेको प्रहरी नायव यपरिक्षक सोम बहादुर थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने