२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खस भाषामा कालिकोटकी “पानकली” अब चलचित्र पर्दामा

२०७२, १ पुष बुधबार १३:०७

pankaliदलसिंह गिरी/पुस १, कालीकोट । कर्णालीको खस भाषामा आधारित वास्तविक कथानक चलचित्र पानकलीको जिल्ला सदरमुकाम मान्ममा शुभ मुहुर्त गरीएको छ ।

गायक खगेन्द्र न्यौपानेको कथा लेखन, निर्देशनमा निर्माण हुने चलचित्र पानकलीको मंगलबार प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले पुजा गरी ब्यानर उद्घाटन तथा बरिष्ट देउडा खेलाउडा नेत्रराज शाहीले नारीवल फोडेर शुभमुहुर्त गरीएको हो ।

शुभ मुहुर्त कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी श्रेष्ठले जातीय छुवाछुत, बहुबिबाह, अशिक्षा, अन्धविस्वासको बिरुद्धमा चलचित्र निर्माण गरी जनचेतना फैलाउनु राम्रो पक्ष भएको बताउनु भयो ।

निर्देशक न्यौपानेले कालीकोटको वास्तविक कथामा करीब ३० लाख रकमको लगानीमा चलचित्र निर्माण हुने भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

जिल्लाका बिभिन्न स्थलहरू तथा विभिन्न बस्तीहरूमा छायांकन गरीने कालिकोट त्रिरत्ना टेकनिकल कलेजका आयाफउण्डर एवं प्रिन्सीपल अशोक कुमार सिंहले बताउनुभयो ।

सो अबसरमा कलाकार खगेन्द्र न्यौपाने, कृष्णराज धमाला, पुष्पराज भट्टराई, अशोककुमार सिंह, हेमन शाहीले कथाबस्तुमा आधारीत डाइलक तथा अभिनय गरेर छायांकनको सुरुवात गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल