२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ सय ४९ जना म्यादी प्रहरी आबश्यक, ७ सय ५९जना लिखीत परिक्षामा भिड्दै

२०७४, ७ कार्तिक मंगलवार १४:३१

दान बहादुर बुढा | कात्तिक ६, गामी मंसिर १० गते हुन गैरहेको पहिलो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी शान्ती पूर्ण र म्यादीत रुपमा शुसम्पन्न गनको लागी मुगु जिल्लामा शान्ती शुरक्षाको हिसाबले ४ सय ४९ जना म्यादी प्रहरीको आवश्यक परहेको मा  आज लिखीत परिक्षामा ७ सय ५९ जनाले सहभागीले परिक्षामा सहभागी रहेका छन । 

प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी म्यादी प्रहरी छनोट समितिको बिज्ञापन मिति २०७४।०६।२४देखी ३० गतेको सुचना अनुसार मुगु जिल्लाको लागी  ४ सय ४९ जना म्यादी प्रहरी  आबश्यक परेको भएपनि १ हजार ७८ जनाको दरखास्त परेको थियो । कातिक ५र ६ गते दरखास्त मा परेका म्यादी प्रहरीहरुको शारीरिक,तन्दुरी,अन्य ओईट,हाईट लगाएतका क्रियाकलापको छनोट बाट सफल सहभागी भई लिखीत परिक्षामा ७ सय ५९ जनाले सहभागीले परिक्षामा सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक हितेश कसमार सापकोटाले बताएका छन ।


 बेरोजगार यूवाहरु रोजिरोटीको लागी बिदेश जानु भन्दा आफ्नै जिल्ला देशमा प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका  सम्पन्न गर्नको लागी नेपार सरकारले म्यादी प्रहरीको आबश्यक जनशक्ती मुगु जिल्लामा  माग गरे अनुसनर म्यादी प्रहरीको लागी दरखास्त वा उमेलारीको लागी जुम्ला , बाजुरा हुम्ला,जिल्ला  सहभागी रहेका छन । खाली बेरोज गार भएर बस्नु भन्दा मनि रोजिरोटी पेट पाल्नको लागी बिगत बर्षहरुमा सम्पन्न भएका स्थानिय निर्वाचन,लर्गातका ३ बटा निर्वाचनमा म्यादी प्रहरी भई काम गरी सकेको र आगामी मंशिर १० गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी म्यादी प्रहरी हुनाको लागी आज सम्म लिखीत परिक्षा सम्म पुगेको छु फेरी म्यादी प्रहरी हुर्ने आसामा रहेको बाजुरा जिल्ला कातिक श्यामि गाँउपालिका ४का ४५ बर्ष बिरमान कैलाको भनाई रहेको छ ।

बेरोज गार भएर बिदेशमा गए पनि रोजगार नपाउनु भन्दा केही आफ्नो रोजिरोटी खर्च निकाल्नको लागी र बिएड प्रथम बर्ष अध्यान गर्दा सम्म बेरोजगार भई बस्नु भन्दा  आगामि मंशिर १० गते हुन प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी शान्ती पूर्ण र म्यादीत रुपमा शुसम्पन्न चुनाब सम्पन्न हुन्जेल सम्म राजगारी भएर बस्नको लागी म्यादी प्रहरी मा भर्ना हुन लागेको र आज सम्मको लिखीत प्ररीक्षा सम्म सफल भएको छायानाथ रारा नगरपालिका १३ बस्ने सक्क बहादुर बोहोराले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह