2026-09-08 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धार्मिक स्थल लक्ष्मीपुरमा शनिबार पत्रकार महासंघ सल्यानको बैठक

कात्तिक १०, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाले कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरमा गएर बैठक गर्ने भएको छ ।

धार्मिक एवम् पर्यटकीय स्थल लक्ष्मीपुरको त्रिकोटेश्वर, कमलाक्षी मन्दिरमा भोलि शनिबार बैठकको तय गरिएको जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले बताएका छन् ।

सल्यान जिल्ला धेरै कुरामा पछाडी परेकोले पर्यकटीय तथा धार्मीक महत्व बोकेका स्थलहरुको प्रचारप्रशारमा टेवा पु¥याउन भन्दै लक्ष्मीपुरमा बैठकको आयोजना गरिएको उनले बताए । साथै बैठकमा महासंघको तर्फबाट कसरि रचनात्मक काम गर्ने भन्ने बारेमा पनि छलफल तथा निर्णय गरिने अध्यक्ष शर्माले जानकारि दिए ।

धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको त्रिकोटेश्वर तथा कमलाक्षी मन्दिरको विकास र प्रचारमा संचारमाध्यम, पत्रकारले विशेष भूमिका खेल्न सक्ने भन्दै मन्दिरका अध्यक्ष अध्यक्ष तुल्सीराम ओलिले पटक पटक पत्रकारलाइ मन्दिरमा निमन्त्रणा गर्दै आएका छन् ।

यस पटक पत्रकार महासंघ सल्यानका पदाधीकारि, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद् तथा जिल्लामा क्रियाशिल पत्रकार, संचारकर्मीहरु लक्ष्मीपुर जान लागेका हुन् । भोलि शनिबार विहान ११ बजेबाट बैठक शुरु हुने महासंघका जिल्ला सचिव शंकर केसीले जानकारि दिएका छन् । साथै उनले जिल्लाका सम्पूर्ण पत्रकारलाइ उपस्थीत हुन पनि अनुरोध गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ